Logo

जी-२० आजदेखि : विश्वका विशाल अर्थतन्त्र भएका देशको जमघट, पुटिन र सीको अनुपस्थितिले के फरक पार्छ ?

काठमाडौं । भारतको राजधानी नयाँदिल्लीस्थित प्रगति मैदानमा आजदेखि जी २० शिखर सम्मेलन अुरु हुँदैछ । दई दिन आयोजना हुने युरोपेली सङ्घसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रको अन्तर सरकारी सङ्गठन जी २० शिखर सम्मेलनमा भाग लिन विश्वका शक्तिराष्ट्रका नेताहरू नयाँदिल्लीमा भेला भइरहेका छन् । १५ वर्षअघिको आर्थिक सङ्कटका बेला विश्वअर्थतन्त्रलाई व्यवस्थापन गर्ने उद्देश्यले उदीयमान अर्थतन्त्रको…