काठमाडौं । लगानी बोर्डले विभिन्न ५ आयोजनामार्फत १ खर्ब ६७ अर्ब ५९ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ । बिहीबार बसेको बोर्डको ५३ औं बैठकले ५ ओटा जलविद्युत परियोजनाका लागि १ खर्ब ४६ अर्ब २२ करोड रुपैयाँ वैदेशिक र २१ अर्ब ३७ करोड रुपैयाँ बराबरको स्वदेशी लगानी स्वीकृत गरेको हो । बैठकले तल्लो अरुण जलविद्युत…