Logo

७ नयाँ ब्रोकरले पाए ब्रोकर नम्बर, कसलाई कति नम्बर ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ७ नयाँ धितोपत्र दलाल (ब्रोकर) कम्पनीलाई कारोबार नम्बर प्रदान गरेको छ । बुधबार बसेको नेप्सेको संचालक समितिको बैठकको निर्णय अनुसार बिहीबार ७ नयाँ कम्पनीले कारोबार नम्बर पाएका हुन् । बुधबार बसेको नेप्सेको संचालक समिति बैठकदले प्रकृया पुरा गरेका नयाँ ब्रोकरलाई कारोबार नम्बर प्रदान गर्ने निर्णय गरेको थियो । सोही…