Logo

आर्थिक लागत घटाउन मूल्य अभिवृद्धि करमा जोड, डा. रुप खडकाको लेख

राजनीतिक परिवर्तनको लामो यात्रापछि मुलुकमा आर्थिक विकास र समृद्धिको बहस भइरहेको छ । नयाँ संविधान आइसकेपछि मुलुकको महत्वपूर्ण एजेण्डा राजनीतिक मुद्दाभन्दा आर्थिक विकास हुनुपर्छ भन्नेमा सबैको सहमति छ । तर, पनि नेपालको आर्थिक अवस्था सन्तोषजनक हुन सकेको छैन । यसमा नेपालको कृषि नीति, जलविद्युत नीति, वाणिज्य नीति, व्यापार नीति, लगानी नीति सबै आर्थिक नीतिमा केन्द्रित…