काठमाडौं । साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक २८.३८ अंकले बढेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढावसहित उकालो लागेको नेप्से अन्तिममा दोहोरो अंकले बढ्दै २ हजार ७७ को विन्दुमा पुगेर बन्द भएको हो । आज कारोबार अवधिभर २ सय ८७ कम्पनीका ९३ लाख ५२ हजार ३ सय ७६ कित्ता सेयर किनबेच हुँदा…