काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा दोहोरो अंकले उछाल आएको छ । आज बजार ३९.४८ अंकले बढेर २००७ को विन्दुमा कायम हुन पुगेको हो । बुधबार सेयर बजारमा १ अर्ब ४९ करोड ५५ लाख २१ हजार रुपैंया कारोबार भएको छ । आज नेप्सेमा कारोबार भएको २७५ कम्पनीको ५१ लाख ४४ हजार ७२४…