Logo

भाटभटेनीमा मञ्जुश्रीको छुट अफर, मोवाईल बैंकिङ्ग एपमार्फत विल भुक्तानीमा ३५० रुपैयाँसम्म छुट

काठमाडाैँ । मञ्जुश्री फाइनान्स लिमिटेड र भाटभटेनी सुपर मार्केटको सहकार्यमा बुवाको मुख हेर्ने दिन, हरितालिका तीज र संविधान दिवसको पावन अवसर पारेर यही भाद्र २८ गते देखि आश्विन ३ गते सम्म भाटभटेनी सुपर मार्केटमा एक हजार रुपियाँ भन्दा माथिको विल भुक्तानी गर्दा यस वित्तीय संस्थाको मोवाईल बैंकिङ्ग एप मार्फत विल भुक्तानी गरेमा १५० देखि ३५०…