काठमाडौँ । रोयल इनफिल्ड मोटरसाइकलको नेपालका लागि अधिकारिक बिक्रेता अल्फा अटोमोटिभले राजधानीको टेकुमा अत्याधुनिक शोरुम निर्माण गरी मंगलबार संचालनमा ल्याएको छ। कम्पनीले यसअघि काठमाडौँको नक्साल र बालकुमारी पुलनजिकै पनि अत्याधुनिक दुई वटा शोरुम संचालनमा ल्याएको थियो । रोयल इनफिल्ड मोटरसाइकल शोरुम "वाइकर्स होमको" अवधारणामा निर्माण गरिएको कम्पनीले जनाएको छ। शोरुमबाट बाइक,राइडिंग गियर, जेनविन मोटरसाइकल एसेसरिज,…