काठमाडौँ । युरोपको ठुलो इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले नजिकिरहेको नेपालीहरुको दसैँ तिहार लाई लक्षित गर्दै 'बेकोको सौगात, सम्बन्ध प्रगाढ' नामक योजना सार्वजनिक गरेको छ । जारी यो योजना सिमित अवधिका लागि लागू हुने जनाइएको छ । उक्त योजना अन्तर्गत बेको ब्राण्डका कुनैपनि सामानको खरिदमा आकर्षक उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । जसअनुसार वाशिङ मेसिन…