Logo

कान्छी सांसद निशा डाँगी भन्छिन्-‘सोचेअनुरुप काम गर्न नसक्दा सन्तुष्ट छैनौं’

काठमाडौँ । ‘सोचेअनुरुप काम गर्न नसक्दा म आफै पनि सन्तुष्ट छैन !’ विधायिकाको भूमिकाबारेको जिज्ञासाको जवाफ दिँदै सङ्घीय सांसद निशा डाँगीले सांसदहरू आफ्नो मुख्य भूमिकामा धेरै हदसम्म चुकेको स्वीकारिन् । उनले आफ्नो संसदीय अभ्यासको अनुभव यसरी व्यक्त गरिन्, ‘म आफँलाई आफ्नो अपेक्षामा खरो उत्रिन सकेको छैन कि जस्तो लाग्छ । एक वर्षमा के–के नै गर्न…