Logo

चितवनबाट रवि लामिछाने फेरि संसद फर्किने निश्चित, गन्न बाँकी भन्दा मतान्तर धेरै

चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको जित निश्चित भएको छ । गणना हुन बाँकी मतभन्दा उनको मत धेरै भएसँगै जीत पक्का भएको हो । पद्धिछल्लो अपडेट अनुसार५६ हजार ४९६ मत गणना भइसकेको छ भने लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेका छन् । चितवन–२ मा आइतबार…