Logo

डिशहोमको दशैं तिहार योजना, “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार”

डिशहोमको दशैं तिहार योजना, “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार”



काठमाडौं । डिटिएच सेवा प्रदायक दाबी गरिएको डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” सार्वजनिक गरेको छ ।

laxmi

यस अभियान अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद १ लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटीझैँ जीवनशैली अनुभव गर्न सक्ने जनाइएको छ ।

यस्तै, यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद दश लाख, मिडियामा प्रसिद्धी र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउने कम्पनीले जनाएको छ । यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL