Logo

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा के-के भयो सम्झौता ? नेपाललाई होला फाइदा ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेका छन् । बिहीबार दिउँसो हैदरवाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । भेटवार्तासँगै हैदरवाद हाउसमै प्रचण्ड र मोदी संयुक्त पत्रकार सम्मेलनमा सहभागी भए । उनीहरुको उपस्थितिमा केही विषयमा सम्झौतासमेत भएको छ । जसको पत्रकार सम्मेलनमा प्रचण्ड र…