Logo

वायुसेवा कम्पनीले पाउने सटही सुविधाको सीमा बढ्यो, यस्तो छ एकिकृत परिपत्रको पूर्णपाठ

काठमाडौं । नेपाली वायुसेवा कम्पनीले पाउने विदेशी मुद्रा सटही सुविधाको सीमा बढेको छ । सोमबार नेपाल राष्ट्र बैंकले एकिकृत परिपत्र २०७९ मा संशोधन गर्दै यसअघि ५० हजार डलरसम्म दिँदै आएको यस्तो सटही सुविधालाई बढाएर १ लाख डलर पुर्याएको हो । वायुसेवा संस्थालाई अमेरिकी डलर एक लाख वा सो सरहको रकम भारुमा वा परिवर्त्य विदेशी मुद्रासम्मको…