Logo

धरानमा आज राति १२ बजेसम्म निषेधाज्ञा, सामाजिक सद्भावका लागि सबैको पहल

काठमाडौँ । धरानमा सामाजिक आस्था र सदभावमा आँच पुग्ने गतिविधि हुन नदिन नदिन सबै पक्षले पहल गरेका छन् । विभिन्न राजनीतिक दल, सामाजिक सङ्घसंस्था र नागरिक अगुवाहरुले धार्मिक र सामाजिक सद्भाव कायम राख्न लागि पहल गरेका हुन् । स्थानीय प्रशासनले पनि सम्भावित घटनालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा बनाएको छ । धर्ना, जुलुस, भेला गर्न…