काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जाको जोखिम वर्गीकरणमा कडाई गरेको छ । सोमबार एकीकृत निर्देशन २०७९ मा संशोधन गर्दै जोखिम वर्गीकरणमा कडाई गरेको हो । जसअन्तर्गत अब कुनै ऋणी व्यक्ति वा संस्थाले एकभन्दा बढी शीर्षकमा कर्जा लिएको भएमा कुनै एक कर्जा निष्कृय वर्गमा परेमा उक्त ऋणीले लिएका अन्य सम्पूर्ण असल वर्गमा वर्गीकृत कर्जा पनि कम्तिमा…