Logo

व्यवसायी चौधरीलाई लक्षित गर्दै संसदमा थापाले भने–जतिसुकै शक्तिशाली व्यक्ति भएपनि सार्वजनिक जग्गा हडप्नेलाई कारवाही गर्नुपर्छ

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जतिसुकै शक्तिशाली व्यक्ति भए पनि कानुन विपरित काम गर्नेले सजाय पाउनुपर्ने बताएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीलगायतलाई लक्षित गर्दै प्रतिनिधसभाका सांसद समेत रहेका थापाले सो कुरा बताएका हुन् । ‘राजनीतिक, आर्थिक रुपमा जतिसुकै शक्तिशाली व्यक्ति…