Logo

नेपाल बैंकको एक्सटेन्सन काउन्टर फुङ्लिङ नगरपालिका परिसरमा, डिजिटल बैकिङ सेवा पनि उपलब्ध

नेपाल बैंकको एक्सटेन्सन काउन्टर फुङ्लिङ नगरपालिका परिसरमा, डिजिटल बैकिङ सेवा पनि उपलब्ध



काठमाडौँ ।नेपाल बैंक लिमिटेड ताप्लेजुङ शाखा अन्तर्गत रहनेगरी सोमबारदेखि फुङ्लिङ् नगरपालिका परिसरमा बैंकको एक्सटेन्सन काउन्टर सञ्चालनमा आएको छ ।

laxmi

उक्त एक्टेन्सन काउन्टर फुङ्लिङ् नगरपालिकाका उप मेयर भिमा देवि ओझाले एक समारोहका विच उद्घाटन गरेको बैंकले जनाएको छ ।


उक्त कार्यक्रमको अध्यक्षता नेपाल बैंक लिमिटेड, कोशी प्रादेशिक कार्यालय प्रमुख सुर्य प्रकाश भट्टले गरेको थिए । उक्त एक्टेन्सन काउन्टरबाट ग्राहकको खाता सञ्चालन, चेक सटही, रकम डिपोजिट, मोबाइल तथा डिजिटल बैकिंग लगायतका विभिन्न बैकिंग सेवाहरु उपलब्ध हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL