Logo

नयाँ आपूर्ति नीति ल्याउँदै सरकार, के-के परिवर्तन हुँदैछ देशको आपूर्ति नीतिमा ?

काठमाडौं । सरकारले ‘आपूर्ति नीति–२०६९’ लाई प्रतिस्थापन गर्नेगरी नयाँ आपूर्ति नीति अन्तिम चरणमा पुर्याएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यसको ड्राफ्ट बनाएर अन्तिम चरणमा पुर्याएको मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले बताए । हाल लागू भएको आपूर्ति नीति २०६९ मा भएका धेरैजसो बुँदाहरुले अहिलेको अवस्थालाई सम्बोधन गर्न नसकेको भन्दै राष्ट्रिय योजना आयोगले गत बर्ष मात्रै…