Logo

राहदानी नागरिकको विलासिताको वस्तु होइन, आधारभूत अधिकार हो : परराष्ट्रमन्त्री देउवा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राहदानी नागरिकको विलासिताको वस्तु नभएर आधारभूत अधिकार भएको बताएकी छन्। राहदानी विभागद्वारा सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा राहादानी सेवामा कार्यरत कर्मचारीहरुका लागि आज (शनिबार) धनगढीमा आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको प्रत्यक्ष खाँचोसँग जोडिएका सेवा प्रदान गर्दा राष्ट्रसेवकहरू संवेदनशील र जिम्मेवार बन्नुपर्ने बताएकी हुन्। उनले…