एक नयाँ अध्ययनले बढ्दो तापक्रम र खाद्य असुरक्षाबीचको प्रत्यक्ष सम्बन्ध फेला पारेको छ। अत्याधिक गर्मीका कारण केही दिनमै करोडौं मानिस खानाबाट वञ्चित हुने अध्ययनमा देखिएको छ । काठमाडौं । विश्वमा कीर्तिमान तोड्ने गर्मीको बीचमा यो नयाँ अध्ययनले गर्मी चरम भयो भने केही दिनमै दैनिक ज्यालादारीमा गुजारा चलाउने करोडौं मानिस भोकमरीमा धकेल्ने देखाएको छ । उदाहरणका…