Logo

माछा मार्ने क्रममा करेण्ट लागेर श्रीमान–श्रीमतीको मृत्यु

माछा मार्ने क्रममा करेण्ट लागेर श्रीमान–श्रीमतीको मृत्यु



काठमाडौं । माछा मार्ने क्रममा करेण्ट लागेर पोखरामा श्रीमान–श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–२९ पटेनी डेरा गरी बस्ने ४६ वर्षीय भीमलाल सुनार र ४६ वर्षीया सावित्री सुनार रहेका छन् ।

laxmi

सोमबार अपराह्न ४ बजे उनीहरूलाई पटनेरीस्थित कुलोमा माछा मार्ने क्रममा करेन्ट लागेको थियो । करेण्ट लागेपछि उद्धार गरी अस्पताल पुर्‍याए पनि ५ः २३ मा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL