काठमाडौं । अब उपभोक्ताहरुले १ सय ३ प्रकारका एन्टीबायोटिक औषधि प्रयोग गर्न नपाउने भएका छन । सोमबार एक सार्वजनिक सूचना जारी गर्दै औषधि व्यवस्था विभागले १ सय ३ प्रकारका एन्टीबायोटिक औषधिको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको हो । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले प्रयोग नगर्न भन्दै सिफासिर गरेका औषधिको प्रयोग अब नेपालमा पनि नगर्न…