Logo

हाथवे इन्भेष्टमेण्टको आईपीओ बाँडफाँट, पर्यो त तपाईलाई ?

काठमाडौं । हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडले सर्वसाधारणमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । मंगलवार विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले विहान ९ बजे एक कार्यक्रमको आयोजना गरी आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले सर्वसाधारणमा भदौ २१ गतेदेखि २५ गतेसम्म २४ लाख २७ हजार ७५० कित्ता आईपीओ विक्री गरेको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन…