Logo

बर्षौं देखिको ‘कन्ट्री रेटिङ’ सपना : तीन महिनामै सम्भव छ ? यस्तो छ प्रक्रिया

काठमाडौं । बर्षाैं बर्षसम्म अघि बढ्न नसकेको नेपालको ‘कन्ट्रि रेटिङ’ को सपना अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी तीन महिनाभित्र गरिसक्ने प्रतिवद्धता जनाएका छन् । उनले अर्थ मन्त्रालयकै सभाहलमा पत्रकार सम्मेलन गर्दै लगानी सम्मेलन (वैशाख ९ र १० गते) भन्दा अघि नै देशको रेटिङ गरिसक्ने दावी गरेका हुन् । प्रकाश शरण महतभन्दा पहिलेका अर्थमन्त्रीहरुले पनि…