काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले ओरालो लागेको छ । पछिल्लो समय लगातार ओरालो लागिरहेको सुनको मूल्य आईतबारको तुलनामा १ सय रुपैयाँले ओरालो लाग्दा सोमबार प्रतितोला १ लाख ७ हजार ९ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ८ हजार…