Logo

कुमारी बैंकले ५ अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्ने, धितोपत्र बोर्डबाट पायो अनुमति

काठमाडौं । कुमारी बैंकले ५ अर्ब रुपैयाँ बराबरको ५० लाख इकाई ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले प्रतिइकाई १ हजार रुपैयाँको दरले ऋणपत्र बिक्री गर्न लागेको हो । उक्त ऋणपत्रमध्ये २० लाख इकाई सर्वसाधारणका लागि निष्कासन हुनेछ । यसैगरी, ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।…