Logo

नेपालगञ्जमा आज पनि कर्फ्यु कायमै, अत्यावश्यक काममा बाहेक हिँडडुलमा रोक

काठमाडौं । नेपालगञ्जमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आज (बुधबार) पनि कायमै रहेको छ । अनिश्चितकालीन कर्फ्युका कारण नेपालगञ्जको अवस्था सामान्य बन्दै गएको छ । कर्फ्युका कारण मानिस अत्यावश्यक काम बाहेक घर बाहिर निस्किएका छैनन् । धार्मिक हिंसा बढ्न सक्ने जोखिम बढ्दै गएपछि नेपालगन्जमा मंगलबार दिउँसो १ बजेदेखि स्थानीय प्रशासनले नेपालगञ्जमा कर्फ्यु लगाएको थियो । मंगलबारको…