Logo

शोरुम विस्तारमा एग्रेशिभ गल्फ लुब्रिकेन्ट, एकैपटक दुई नयाँ शोरुम उद्घाटन

काठमाडौं । गल्फ लुब्रिकेन्टको उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले विभिन्न २ स्थानमा शोरुम संचालनमा ल्याएको छ । कम्पनीले उच्च पुर्बी पहाडी भेग चैनपुर, संखुवासभामा र पुर्बी तराई भेग बिर्तामोड, झापामा गल्फ लुब्रिकेन्टका उच्चस्तरीय शोरुमहरुको उद्घाटन गरेको हो । नेपाल ल्युब आयल लिमिटेडले चैनपुरमा आफ्नो आधिकारीक बिक्रेता लक्की सप्लायर्स र झापामा आफ्नो आधिकारीक बिक्रेता…