काठमाडौं । नेपालगञ्जमा निर्माणाधीन एकीकृत जाँच चौकी (आइसिपी) निर्माण अन्तिम चरणमा पुगेको छ । नेपालको अन्तराष्ट्रिय व्यापारलाई थप सरल, व्यवस्थित र सहज बनाउने उद्देश्यले नेपाल–भारतबीच सो जाँच चौकीको निर्माण अन्तिम चरणमा पुगेको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए । ४४,३६ हेक्टर क्षेत्रफलमा फैलिएको यस एकीकृत जाँच चौकीको निर्माणमा थप तीव्रता…