Logo

१६ औँ योजनाको प्रगति समीक्षा : नीति तथा कार्यक्रम र बजेटबीचको समयसीमा परिमार्जन हुने

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षदेखि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने समय परिमार्जन गर्ने भएको छ । बिहीबार १६औँ योजनाको प्रगतिका विषयमा आयोगले जानकारी दिने उद्देश्येले आयोजना गरिएको कार्यक्रममा आयोगका सहसचिव यमलाल भुषालले यस्तो बताएका हुन् । उनले प्रत्येक वर्ष सङ्घीय संसदको दुबै सदनको संयुक्त बैठकमा अर्थमन्त्रीबाट विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेश हुने तथा…