Logo

महालक्ष्मी विकास बैंकद्वारा लाभांश घोषणा, सेयरधनीले ६.४० प्रतिशत नगद पाउने

महालक्ष्मी विकास बैंकद्वारा लाभांश घोषणा, सेयरधनीले ६.४० प्रतिशत नगद पाउने



काठमाडौं । महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट ६.४० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

laxmi

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र महालक्ष्मीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL