Logo

साताको अन्तिम दिन नेप्सेमा दोहोरो अंकको करेक्सन, कारोबार सवा ६ अर्व माथि

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकसहित ओरालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो यात्रा सुरु गरेको नेप्से अन्तिम समयमा ३२.७७ अंकले घट्दै २१ सय ९ को विन्दुमा पुगेर बन्द भएको हो । आज कारोबारमा आएका उत्पादन तथा प्रशोधन र व्यापार समुहका बाहेक सबै समुहको परिसुचक…