Logo

प्रधानमन्त्रीको निर्देशन-जहाज खरिदमा यसपटक गल्ती नहोस, धारामा पानी नआउने उपभोक्ताको बिल मिनाहा गर्नुस

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जहाज खरिद प्रक्रियामा पारदर्शी ढंगले अगाडि बढ्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएका छन् । आइतबार दिउँसो सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र खानेपानी मन्त्रालयको संयुक्त छलफलमा बोल्दै प्रधानमन्त्रीले कुनै पनि प्रकारको त्रुटि र विवाद हुने काम नगर्न निर्देशन दिए । प्रचण्डले भने, ‘नेपालमा…