काठमाडौं । आईतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको शुक्रबार प्रतितोला १ लाख १९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मुल्य आज बढेर प्रतितोला १ लाख १९ हजार ९ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य भने ओरालो लागेको छ ।…