Logo

क्यानडा र हङकङ चेम्बरसँग लुम्बिनी चेम्बरको सहकार्य र साझेदारी गर्ने सहमति, समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सले विभिन्न अन्तर्राष्ट्रिय चेम्बर शाखासँग सहकार्य र साझेदारी गर्ने सहमति गरेको छ । हङकङस्थित नेपाल हङकङ चेम्बर अफ कमर्स, हिन्दू चेम्बर अफ कमर्स, क्यानडा तथा नेपाल–क्यानडा चेम्बर अफ कमर्सका बीच साझेदारी गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको चेम्बर लुम्बिनीका अध्यक्ष टङ्कप्रसाद पोखरेलले जानकारी दिए । नेपाल भ्रमणका क्रममा बुधबार…