Logo

सेयर धितो कर्जामा थप कडाई, राष्ट्र बैंकले राख्यो ८ शर्त

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो राखेर कर्जा लिन थप कडाई गरेको छ । जस्ता कम्पनीको पनि सेयर धितो राखेर कर्जा दिदा त्यसले वित्तीय प्रणालीमै समस्या पार्ने देखिएपछि राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दै थप कडाई गरेको हो । उक्त निर्देशन अनुसार विभिन्न ८ वटा सर्त पालना नगरेमा त्यस्ता कम्पनीहरूको सेयर धितो राखेर कर्जा…