काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा आज (शुक्रबार) चीन भ्रमणमा जाँदैछन् । उनी बिहान ११ बजे चीन प्रस्थान गर्ने सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । चिनिया जनमुक्ति सेनाको निमन्त्रणामा प्रधानसेनापति शर्मा चीन जान लागेका हुन् । कात्तिक २ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रधानसेनापति शर्माको चीन भ्रमण स्वीकृत गरेको थियो । चीनको बेइजिङमा कात्तिक १२ देखि…