काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आफ्नो स्थापनाकालको छैटौँ वर्ष पूरा गरेर सातौ वर्षमा प्रवेश गरेको छ । सबैभन्दा विश्वासिलो र ग्राहकवर्गको पहिलो रोजाइको जीवन बीमा कम्पनी बन्ने उद्धेश्यका साथ अघि बढ्दै सफलताको छैटौँ वर्ष पुरा भएको अवसरमा समता एजुकेसन फाउन्डेसनलाई पाँच लाख रुपैंया सहयोग गरेको छ । कम्पनीले आज कम्पनीका अध्यक्ष प्रदीप जङ्ग पाण्डे,…