Logo

युवा व्यवसायी पौडेल ‘अष्ट्रेलिया नेपाल बिजनेस काउन्सिल कमिटि’मा मनोनित, प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले युवा व्यवसायी विश्वास पौडेललाई अष्ट्रेलिया नेपाल बिजनेस काउन्सिल कमिटिको सदस्यमा मनोनित गरेको छ । अष्ट्रेलियामा रहेर लामोसमयदेखि विभिन्न सामाजिक अभियानमा सक्रिय रहँदै आएका व्यवसायी पौडेलले अष्ट्रेलियामा सफल व्यवसायीको पहिचान बनाएका छन् । पौडेलको यही पहिचानलाई कदर गर्दै एनआरएनए अष्ट्रेलियाले नेपाल बिजनेस काउन्सिल कमिटिमा मनोनित गरेको हो । एनआरएनए…