Logo

कोका–कोला नेपालको ५०औं वार्षिकोत्सव, १,००० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी प्रदान

काठमाडौं । कोका–कोलाले नेपालमा सञ्चालन भएको ५०औं वर्ष मनाएको छ । कम्पनीले एक विशेष कार्यक्रम गरी आफ्नो सञ्चालनको पचासौं वार्षिकोत्सव मनाएको हो । सन् १९७३ मा नेपालमा प्रवेश गरेदेखि नै कोका–कोला नेपाली समुदायको एक अभिन्न अंग बन्न पुगेको थियो । पारिवारिक जमघटदेखि राष्ट्रिय स्तरका कार्यक्रमसम्म कोका–कोलाले अविस्मरणीय सम्झनाहरू बनाएको छ । काठमाडौं र चितवन गरी…