काठमाडौं । चैत १ गतेदेखि निक्षेपको ब्याजदर थप घट्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा गरेको व्यवस्था कार्यन्वयनमा ल्याउन सुर्कलर जारी गरेसँगै चैत १ गतेदेखि निक्षेपको ब्याजदर घट्ने भएको हो । राष्ट्रले जारी गरेको सर्कुलरले चैत १ गतेदेखि हाल १ प्रतिशत विन्दुले फरक रहेको संस्थागत र व्यक्तिगत निक्षेपको…