काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको कांग्रेससहितको सत्ता गठबन्धन पुनः भत्किएको छ। सोमबार एमाले, रास्वपा, जसपा लगायतका दल सम्मिलित नयाँ सत्ता गठबन्धन बन्ने सहमतिसँगै वर्तमान गठबन्धन टुटेको हो । यससँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारमा सहभागी सबै मन्त्रीलाई बर्खास्त गर्ने तयारी गरेका छन् । स्रोतका अनुसार प्रचण्डले सबै मन्त्रीलाई आजै पदबाट हटाएर…