काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य भने ओरालो लागेको छ ।…