काठमाडौं । यस वर्षको प्रवेशिका परीक्षा (एसएलसी)को परीक्षाफल बिहीवार प्रकाशित भएको छ । परीक्षा नियन्त्रण कार्यालयले यस बर्ष पहिलो पटक ग्रेडिङ अनुसार परीक्षाफल सार्वजनिक गरेको हो । नतिजा अनुसार सबैभन्दा धेरै सी ग्रेडमा १ लाख ४ हजार २ सय ७८ परीक्षार्थी छन् । त्यस्तै १६ हजार ४ सय ५४ परीक्षार्थीले ए प्लस ग्रेडमा छन् ।…