Logo

६ दशमलव ३२ अंकले बढ्यो नेप्से, १ अर्व ३९ करोडको कारोवार

काठमाडौं । बुधवार नेप्से ६ दशमलव ३२ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ६ सय २० दशमलव ४७ अंकमा पुगेर बन्द भएको छ । बिहीवार बीमा समुहले सेयर बजार उचालेको हो । सो दिन बीमा समुहको परिसुचक २ सय ६७ अंकले बढेको छ । त्यस्तै जलविद्युत ३४ दशमलव २३,उत्पादन समुह…