Logo

फाइवर टु दि होमको महशुल परिमार्जन, असार ३ गतेदेखि लागु

काठमाडौं । नेपाल टेलिकमलले फाइवर टु दि होमको महसुल दर परिमार्जन गरेको छ । असार ३ गतेदेखि लागु हुने गरी फिफ्थको सेवा महशुलमा परिमार्जन गरेको हो । ३ महिनाको प्याकेजमा १० एमविपिएस व्याण्डवीथ हुन्छ । जसको महशुल ५ हजार १ सय ६० तोकिएको छ । त्यस्तै ६ महिनाको ९ हजार १ सय २० तोकिएको छ…