Logo

ग्लोबल आइएमईले प्यासिफक बैंकलाई एक्विजिसन गर्ने, समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले लमजुङ जिल्लामा कार्यक्षेत्र रहेको प्यासिफिक डेभलपमेन्ट बैंकलाई एक्विजिसन गर्ने सहमति पत्रमा हस्ताक्षर गरेको छ । बुधवार एक् कार्यक्रमवीच ग्लोबल आइएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्र प्रसाद ढकाल र प्यासिफिक डेभलपमेन्ट बैंकका तर्फबाट अध्यक्ष भेषबहादुर पौडेलले समझदारी पत्रमा हस्ताक्षर गरे । दुवै बैंकवीच एक्विजिसन सम्बन्धी सम्पूर्ण काम कारबाहि ३ महिना भित्र…