काठमाडौं । नयाँ बसपार्कको बिजी मलले मोबाइल एक्स्पो आयोजना गर्ने भएको छ । हरेक मोवाइलको खरिदमा हात खाली नजाने उपहार योजनासहित असार १ गतेदेखि मोवाइल एक्स्पो आयोजना गर्न लागेको हो । एक्स्पो ११ गतेसम्म सञ्चालन हुने बताइएको छ । एक्स्पो अवधिमा ग्राहकले बीजी मलका सबै फेन्सी पसलबाट सामान खरिद गर्दा २० प्रतिशत छुट पाउने छन्…