Logo

आईएमई लिमिटेड १६ औं वर्षमा प्रवेश, एजेण्ट आउटलेट पाँच हजार पुगे

काठमाडौं । रेमिटेन्स कम्पनी आईएमई लिमिटेड १६ औं वर्षमा प्रवेश गरेको छ । शुक्रवार आफ्नो वार्षिकोत्सवका अवसरमा कम्पनीले विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा कम्पनीले रक्तदान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा आईएमई र आईएमई ग्रुप अफ कम्पनीमा कार्यरत कर्मचारी, आईएमईका व्यावसायिक साझेदार एवं शुभचिन्तक सहित ७९ जनाले रक्तदान गरेको कम्पनीले जारी गरेको…